सुनको मूल्य तोलामा एक हजार रूपैयाँले उकालो
काठमाडाैं । बुधबार तोलामा एक हजार ६ सय रूपैयाँ घटेको सुनको मूल्य आज एक हजार रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन तोलामा ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुन ९४ हजार ६ सय रूपैयाँ कायम गरिएकोमा आज ९५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै बुधबार तोलामा ३५ रूपैयाँ घटेर १ हजार २८५ रूपैयाँमा भएको चाँदी आज १० रूपैयाँ बढेर १ हजार २९५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया