साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढ्यो
काठमाडाैं । साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी बजारमा शुक्रबार तोलामा एक हजार रूपैयाँ बढेको सुनको मूल्य आज चार सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९६ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार तोलामा १० रूपैयाँ बढेर १ हजार २९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँ नै बढेर १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया