यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय
काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारप्रविधिमन्त्री कार्कीले मन्त्रिपरिषद्का ११ निर्णय सार्वजनिक गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले सरकारले वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
त्यसैगरी, सरकारले श्रमिक अस्पताल स्थापनार्थ प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
सरकारले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कंडेलको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।
यी हुन् ११ निर्णय :
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया