सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेर ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार चाँदी तोलामा १० रूपैयाँ बढेकोमा आज स्थिर छ । आज चाँदी शुक्रबारकै मूल्य तोलामा १ हजार ३०५ रूपैयाँमा नै कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया