संसद्मा भीम रावलको प्रश्न : प्रतिपक्षीको अवरोधबीच किन एमसिसी टेबुल गरेको ?
काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले आफूहरूको सहमतिविना अमेरिकी परियोजना (एमसिसी) टेबुल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन् । आज संसद् बैठकमा बोल्ने आपक्ति जनाएका हुन् ।
रावलले प्रमुख प्रतिक्षप एमालेको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताउँदै त्यसको विरोध गरेका छन् ।
‘विपक्षीको विरोध गरिरहेका बेला एमसिसी कसरी अगाडि बढ्छ ?’, रावलले प्रश्न गरे ।
सरकारमा रहेका दलहरूबीच सहमति नभइरहेको अवस्थामा जनताको भावनाविपरित एमसिी टेबुल गर्नु आपत्तिजनकजनक भएको उनको भनाइ थियो ।
‘एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै टेबल गरिनु गलत हो’, उनले भने ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया