विदेशी पर्यटकका लागि दुई वर्षपछि खुल्यो अस्ट्रेलियाको सीमा
काठमाडौं । अस्ट्रेलियाले आफ्नो अन्तर्राष्ट्रिय सिमाना विदेशी पर्यटकका निम्ति खुला गरेको छ ।
कोभिड–१९ महामारीलगत्तै त्यससँग जोगिन सीमा बन्द गराएको अस्ट्रेलियाले दुई वर्षपछि यसलाई खुला गर्ने निर्णय लिएको हो ।
योसँगै विदेशी पर्यटकले पनि अब अस्ट्रेलिया घुमघामका लागि निर्वाध प्रवेश पाउने भएका छन् ।
सीमा खुला भएपछि परिवारबीच पुनर्मिलनको अवसर समेत जुटेको छ । सन् २०२० को मार्चामा अस्ट्रेलियाले सीमा बन्द गरेपछि कैयन् परिवारका आफन्त भेटघाट गर्न पाएका थिएनन् ।
अस्ट्रेलियाको यस्तो निर्णयसँगै सिड्नीलगायत विमानस्थलमा भावुक दृष्यहरू देखिएको बिबिसीले लेखेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया