सन्दीपले दिलाए नेपाललाई सातौं सफलता

काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट क्यानडाविरुद्ध नेपालले सातौं सफलता हासिल गरेको छ । कप्तान सन्दीप लामिछानेले विकेट लिँदै नेपाललाई सातौं सफलता दिलाएका हुन् ।
छैटौँ विकेट रनआउटको रुपमा हासिल भएको थियो । पाचौँ विकेट कप्तान सन्दीपेले नै हात पारेका थिए ।
यसअघि कमलसिंह ऐरीलेले दुई तथा अविनाश बोहराले एक विकेट लिएका थिए । अर्को विकेटछ पनि रनआउटको माध्यमले हात परेको हो ।
क्यानडाले टस जितेर ब्याटिङ गर्ने निधो गरेको हो ।
यस्तो छ नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया