८१ रन पछ्याएको नेपाललाई लगातार दुई झट्का
काठमाडौं । टि–२० विश्वकप छनोटको सेमिफाइनलमा क्यानडाविरुद्ध ८१ रन पछ्याएको नेपाललाई लगातार दोस्रो झट्का लागेको छ । ४ ओभरमा २२ रन बनाउँदा नेपालका ओपनर आशिफ शेख एलबिडब्ल्यु धरापमा परेका हुन् ।
पाँचौ ओभरको पाँचौ ओभरको तेस्रो बलमा कुशल मल्ल पहिलो बलमा आउट भए । नेपाल बलर चम्किएपछि क्यानडा ८० रनमै समेटिएको थियो ।
नेपाल ३७ भन्दा कम रनले पराजित भए पनि सेमिफाइनल पुग्नेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया