सुनको मूल्य ८०० रूपैयाँले उकालो
काठमाडाैं । सोमबार तोलामा चार सय रूपैयाँ घटेको सुनको मूल्य आज ८ सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९७ हजार रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार छापावाल सुन तोलामा एक सय रूपैयाँ बढेको थियो ।
त्यस्तै सोमबार तोलामा ९५ हजार सात सय रूपैयाँ कायम गरिएको तेजावी सुन आजको लागि ९६ हजार पाँच सय रूपैयाँ तोकिएको छ ।
सोमबार तोलामा ५ रूपैयाँ घटेको चाँदीको मूल्य आज १५ रूपैयाँ बढेको छ । महासंघका अनुसार सोमबार तोलामा १ हजार तीन सय रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १२५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया