बृषेशचन्द्र लाल गए लोसपा छोडेर तमलोपामा
काठमाडौं । बृषेशचन्द्र लाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्यास गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरेका छन् ।
आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले लोसपा परित्याग गर्दै तमलोपामा समाहित भएको घोषणा गरेका छन् ।
लालसँगै र नेता डा. विजयकुमार सिंहलगायत नेता–कार्यकर्ता तमलोपा प्रवेश गरेका हुन् ।
लाल लोसपाका कार्यकारी सदस्य थिए । साथै, उनी राष्ट्रियसभाका पूर्वसदस्य पनि हुन् ।
अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेपछि शिवशंकर लाल कर्णले तमसोमाकाे अस्तित्व बचाएर राखेका थिए । अहिले उनै कर्ण अध्यक्ष छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया