यस्तो छ युएईविरुद्ध उत्रने नेपालको प्लेइङ ११

काठमाडौं । टि–२० विश्वकप छनोटमा नेपालले युएईविरुद्ध टस हारेपछि पहिले बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाली टिमले पहिले बलिङ गर्ने भएको हो ।
यसैबीच, नेपालको सुरुवाती ११ को घोषण भएको छ । आज नेपालले क्यानडाविरुद्धको खेलबाट एक परिवर्तन गरेको छ ।
कुशल मल्लको ठाउँमा विवके यादवले खेल्नेछन् । नेपालले अन्य कुनै परिवर्तन गरेको छैन ।
यस्तो छ नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अविनाश बोहरा ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया