नेपाललाई पहिलो सफलता, जितेन्द्रले लिए विकेट
काठमाडौं । टि–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत अहिले ओमानमा नेपाल र युएईबीच खेल भइरहेको छ ।
यसैबीच, नेपालले पहिलो विकेट लिएको छ । दोस्रो ओभरमै नेपालले विकेट लिएको हाे ।
जितेन्द्र मुखियाले नेपाललाई सफलता दिलाएका हुन् । उनले ओपनर चिराग सुरीलाई आउट बनाएका हुन् ।
यस्तो छ नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अविनाश बोहरा ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया