नेपालको लागि खतरनाक देखिएका अरविन्द आउट

काठमाडौं । २३ बलमा ४६ रन बनाएर खेलिरहेका भ्रित्या अरविन्दलाई सन्दीप लामिछानेले आउट गरेका छन् । सबै बलरमाथि हावी हुँदै २३ बलमा ४६ रन जोडेर खेलिरहेका अरविन्दलाई सन्दीपले बोल्ड गरेका हुन् ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले ८ ओभरमा ७४ रन बनाउँदा २ विकेट गुमाएर खेलिरहेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया