शाहीलाई सुशासन प्रमुख मनोनित गर्दै लिङ्देनले भने, ‘पार्टीको वृहत्तर हितमा काम गर्ने विश्वास छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सुशासन विभागको प्रमुखमा ज्ञानेन्द्र शाहीलाई मनोनयन गरिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आज शाहीलाई मनोनयन गरेका हुन् ।
विभाग प्रमुखमा मनोनित गरेको जानकारी दिँदै अध्यक्ष लिङ्देनले शाहीले पार्टीको वृहत्तर हितमा काम गर्ने विश्वास लिएको बताएका छन् ।
केही दिनअघि राप्रपामा प्रवेश गरेका शाहीलाई पार्टीको प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।
शाही भ्रष्टाचारविरोधी अभियान लगाउँदै आएका व्यक्ति हुन् ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया