ओमानविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले ओमानविरुद्ध सुरुवाती सफलता हात पारेको छ ।
पहिलो ओभरको दोस्रो ओभरको दोस्रो बलमै जतिन्दर सिंह २ रनको स्थितिमा रनआउट भएका हुन् ।
लोकेश बम र आरिफ शेखले उनलाई आउट गराएका हुन् ।
विश्वकपमा छनाेट हुन नसकेकाे नेपालले तेस्राे स्थानका लागि प्रतिस्पर्धा गरेकाे हाे ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया