ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता
काठमाडौं । नेपालले ओमानी टिमको दोस्रो विकेट पनि हात पारेको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले ओमानविरुद्ध सुरुवाती सफलता हात पारेलगत्तै दोस्रो विकेट पनि लिएको हो ।
पहिलो ओभरको दोस्रो दोस्रो बलमै जतिन्दर सिंह २ रनको स्थितिमा रनआउट भएका थिए । लगत्तैको ओभरमा सोएब खानलाई कमलसिंह ऐरीले सन्दीप लामिछानेबाट क्याचआउट गराए . खान तीन रनकाे स्थितिमा अाउट भएका हुन् ।
विश्वकपमा युएईसँग पराजित भएपछि नेपालले ओमानसँग तेस्रो स्थानमा लागि खेलेको हो ।
समूह चरणमा पनि नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया