ओमानले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौं । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
विश्वकपमा छानिन नसकेपछि भएको तेस्रो स्थानको खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, नेपाली बलरसामू २० ओभरमा ९ विकेट गुमाएर ८७ रनमात्रै बनाउन सकेको हो ।
नेपालको सन्दीप लामिछानेले चार ओभरमा १३ रन दिएर ३ विकेट लिए ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया