कांग्रेस र एमालेबीचको निर्णायक भनिएको वार्ता विनानिष्कर्ष टुंगियो

काठमाडौं । एमसिसीबारे सहमति जुटाउन भएको कांग्रेस र एमालेबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
दुवै पक्षले आ आफ्नै अडान नछोडेपछि निर्णायक भनिएको वार्ता विनानिष्कर्ष टुंगिएको हो ।
सहमतिका लागि कांग्रेसले ठोस प्रस्ताव नल्याएको एमाले नेताहरुले बताएका छन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया