एमालेकाे अवरोधबीच संसद्मा एमसिसी छलफलका लागि पेस, सुरु भयो छलफल
काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच अमेरिकी सहयता परियोजना एमसिसी प्रतिनिधि सभामा सामान्य छलफलका लागि पेस भएको छ ।
सामान्य छलफलका लागि भन्दै अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेस गरेका हुन् ।
पेस भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले सैद्धान्तिक छलफल सुरू भएको छ । अहिले एकीकृत समाजवादीका सांसद् झलनाथ खनाल बोलिरहेका छन् ।
बोल्न चाहने प्रत्येक सांसदलाई पाँच मिनेट दिइएको छ । यता, एमालेका सांसद भने नाराबाजी गरिरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया