संसद् भवनअगाडि शंकास्पद वस्तु फेला

काठमाडौं । नयाँबानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु फेला परेको छ ।
संसद् भवनको मूल द्वारअगाडि सडकमा सोमबार बिहान प्रेसरकुकर बमजस्तो शंकास्पद वस्तुु भेटिएको हो ।
शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोज टोलीलाई बोलाइएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार, उक्त वस्तु भेटिएको आसपासको क्षेत्रलाई प्रहरीले अहिले घेरा हालिरहेको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया