नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार मंगलबार बन्द हुने भएको छ । आज मंगलबार हिन्दुहरूको पर्व महाशिवरात्री पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा भएसँगै आज नेप्से कारोबार नहुने भएको हो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया