ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा
काठमाडौं । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया