NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा

काठमाडौं । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशभर सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

May be an image of text

ताजा अपडेट

नेपालवाच विशेष