सहरी विकासका १८ इन्जिनियरको बढुवा (नामावलीसहित)
काठमाडौं । सहरी विकास मन्त्रालयका १८ इन्जिनियरको बढुवा भएको छ । नेपाल इन्जिनियरिङ सेवा र बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका १८ इन्जिनियरको ज्येष्ठता एवं कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा सिफारिस गरिएको हो ।
सहरी विकास मन्त्रालयले बढुवा समितिको फागुन १८ मा बसेको बैठकले इन्जिनियरहरूको बढुवा सिफारिस गरेको जनाएको छ ।
बढुवा सिफारिस गरिएकाहरूमा राजेन्द्र साहदेखि अम्जितकृष्ण महर्जनसम्म छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया