NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

अमेरिकाले युक्रेनमा सयौं स्टिङर मिसाइल पठायो

एजेन्सी । संयुक्त राज्य अमेरिकाले सोमबार युक्रेनलाई सयौं स्टिङर मिसाइलहरू प्रदान गरेको एनबिसी न्युजले जनाएको छ ।

यसमा जेभलिन एन्टी–ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको जनाइएको छ।