युक्रेनको लागि विश्वव्यापी दबाब सिर्जना गरौं : पौडेल
काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले स्वतन्त्र राष्ट्र युक्रेनको अस्तित्व रक्षाको लागि विश्वव्यापी दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने कार्य उचित नहुने भन्दै दबाब सिर्जना गर्नुपर्ने बताएका हुन् ।
‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन’ पौडेलले भनेका छन्, ‘युद्धले सामाधान दिन सक्दैन । स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं ।’
रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताकाे खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन। युद्धले सामाधान दिन सक्दैन
स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं— Pradip Paudel (@paudelpradipNC) March 3, 2022
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया