यी हुन् स्थानीय निर्वाचनका लागि आयोगले गरेका ४ निर्णय
काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि चार बुँदे निर्णय सार्वजनिक गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएको छ ।
आयोगले स्थानीय तह निर्वाचनको लागि नेपाल सरकारबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको छ । त्यस्तै स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार राजनीतिक दलहरुको नाम २६ फागुनभित्रमा प्रकाशन गरिनेछ ।
स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता

ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया