पल प्रकरण : ‘पीडित’ गायिका नाबालिग, यौन सम्पर्क पनि पुष्टि

काठमाडौं । आफूमाथि बलात्कार भएको भन्दै अभिनेता पल शाहविरुद्ध जाहेरी दिएकी गायिका नाबालिग रहेको पुष्टि भएको छ ।
उनको जन्मदर्ताका आधारमा उनी नाबालिग देखिएको तनहुँ प्रहरीले जनाएको छ ।
साथै, ती नाबालिग गायिकामाथि यौन सम्पर्क भएकोसमेत पुष्टि भएको छ ।
‘उहाँको मेडिकल रिपोर्टले यौन सम्पर्क भएको स्पष्ट देखिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘स्वास्थ्य परीक्षणमा नाबालिगको कन्या जाली च्यातिएको स्वास्थ्य प्रतिवेदन आइसकेको छ ।’
यी दुवै प्रमाण पलविरुद्ध बलियो प्रमाण हुने देखिन्छ ।
पल प्रकरण : दुर्गेशले दिए बयान
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया