युक्रेन प्लान्ट आक्रमणबारे बेलायतद्वारा राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बोलाउन आग्रह
एजेन्सी । बेलायती विदेशमन्त्री लिज ट्रसले शुक्रबार युक्रेनको आणविक ऊर्जा प्लान्टमा रुसी सेनाले आक्रमण गरेपछि बेलायतले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन चाहेको बताएका छन् ।
ब्रसेल्समा नेटो विदेश मन्त्रीहरूको बैठकका क्रममा उनले ब्रिटिश टेलिभिजनलाई अन्तर्वार्ता दिँदै, ‘यो आक्रमण युरोपेली सुरक्षा र स्थायित्वका लागि खतरा थियो र हामीले जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आवश्यक छ’, उनले भनेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया