महाभियोग सिफारिस समिति गठन (सूचीसहित)
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव छानबिन गर्न प्रतिनिधि सभाले ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चार, कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक–एकजना रहेका छन् ।
एमालेबाट : विष्णु पौडेल, लालबाबु पण्डित,. शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल ।
कांग्रेस : मिनबहादुर विक र रामबहादुर विष्ट ।
माओवादी केन्द्र : यसोदा सुवेदी र रेखा शर्मा ।
एकीकृत समाजवादी : कल्याणी खड्का ।
लोसपा : एकवाल मियाँ ।
जसपा : प्रमोद साह ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया