अब दैनिक १० किलो मात्रै सुन आयात हुने
काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनको आयात कोटा बढाउनुर्ने भन्दै आएकोमा नेपाल राष्ट्र बैंकले भने आयातमा थप कडाई गरेको छ ।
राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको जनाएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) लाई देहायबमोजिम संशोधन गरेको हो
राष्ट्र बैंकले अबदेखि सुनको दैनिक परिमाण १० केजी मात्रै वितरण गर्ने जारी परिपत्रमा उल्लेख छ । यसअघि दैनिक २० केजी सुन वितरण गर्दै आएको थियो ।
https://www.nepalwatch.com/wp-content/uploads/2022/03/pdf-fiele.pdf
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया