नेष्डोको आइपिओ भर्ने २६ लाख, पर्ने ७७ हजार
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आज आइपिओ बाँडफाँट हुने भएको छ । आइपिओमा २६ भन्दा बढीले आवेदन दिए पनि थोरैले मात्रै पाउनेछन् । २५ लाख हाराहारीको हात खाली हुँदा ७७ हजारमात्रै भाग्यमानी बन्दैछन् ।
गोलाप्रथाबाट आज नतिजा आउन लागेको हो । नेष्डोले एक सय मूल्यमा ८ करोड २८ लाख ७५ हजारको ८ लाख २८ हजार ७५० कित्ता आइपिओ खुलाएको थियो ।
पछिल्लो समय डि म्याट खाता खोल्नेहरु अत्याधिक बढेपछि भर्नेको तुलनामा ज्यादै थोरैले मात्रै आइपिओ पाउने गरेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया