नेपाली खेलाडी ऐरी विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा
काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा परेका छन् । अघिल्लो महिना गरेको प्रदर्शनको आधारमा आइसिसीले उनीलाई उत्कृष्ट खेलाडीको शीर्ष तीनमा परेका हुन् ।
उनीसँगै भारतका श्रेयस अय्यर र युएईका भृत्य अरविन्द पनि परेका छन् । अब विश्वभरबाट गरिने भोटिङका आधारमा ‘प्लेयर अफ मन्थ’ घोषणा हुनेछन् ।
ऐरीले केही समय अघि टी–२० विश्वकपको ग्लोबल छनोटमा राम्रो प्रदर्शन गरेका थिए । उनले १५९ रन बनाउनुका साथै तीन विकेट लिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया