राष्ट्र उत्थान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण
काठमाडाैं । राष्ट्र उत्थान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । कम्पनीले राष्ट्र उत्थानको चुक्ता पुँजी एक सय कायम भएको कुल २६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण गरिएको हो ।
आइतबार (फागुन २९ गते) बाट यसको सेयर कारोबार खुला हुनेछ । आरयुएलबी संकेतमा यसको कारोबार खुला हुनेछ ।
नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया