चेल्सी फुटबल क्लबका मालिकलाई बेलायतले प्रतिबन्ध लगायो

लन्डन । बेलायती सरकारले चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोविचमाथि प्रतिबन्ध लगाएको छ । रूस युक्रेन युद्ध सुरू भएपछि बेलायतले सम्पत्ति रोक्का गरेका सात रुसी अर्बपतिमध्ये अब्रामोविच पनि एक हुन् ।
बेलायतले अनलाइनमा प्रकाशित गरेको रिपोर्टमा अब्रामोविचलाई रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनको सबैभन्दा नजिकका धनाढ्यको रुपमा प्रस्तुत गरिएको छ ।
अब्रामोविचले पुटिनसँग आर्थिक सम्बन्ध रहेको आरोप अस्वीकार गर्दै आइरहेका थिए ।
ताजा अपडेट
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
-
क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै अटोचालक
-
कर्णाली प्रदेशसभा : आज नीति तथा कार्यक्रम प्रस्तुत हुने
प्रतिक्रिया