आफ्नै डिजिटल वालेट ल्याउँदै हाम्रो पात्रो
काठमाडौं । हाम्रो पात्रो एपले डिजिटल भुक्तानीकाे लागि आफ्नै डिजिटल वालेट ल्याउने तयारी गरेको छ ।
केही समयमै हाम्रो पात्रो एपले डिजिटल वालेट ल्याउने तयारी गरेको हो । अहिले राष्ट्र बैंकले नयाँ सेवा प्रदायकलाई रोके पनि अर्को वालेट किनेर रिब्रान्डिङ गर्ने तयारी गरेको बुझिएको छ ।
हाम्रो पात्रोले लेनदेन सेवा नामक वालेट खरिद गरेर रिब्रान्डिङ गर्ने भएको हो ।
यस अघि हाम्रो पात्रोमा रेमिट, गिफ्ट, रिचार्ज, ज्योतिष, राशीफल, पोडकास्ट, न्युज, ब्लग, समाचार, टेलिहेल्थसहितका सेवा उपलब्ध छन् ।
यस्तै सेवामा डिजिटल वालेट ‘हाम्रो पे’ ल्याउने तयारी गरेको बुझिएको छ ।
एउटै एपबाट धेरै सेवा उपलब्ध गराएको हाम्रो पात्रोले डिजिटल वालेट छिट्टै ल्याउने जनाएको हाे ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया