यस्तो छ आउँदो तीन आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर
काठमाडाैं । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षको राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानथ पौडेलको संयोजकत्वमा रहेको समितिले अनुमान तथा खर्चकोे सीमा निर्धारण गरेको हो ।
खर्च सीमा र स्रोत अनुमान गर्दा आगामी तीन वर्षको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०७९/७० मा ६ं५ प्रतिशत बढ्ने अनुमान गरेको छ । त्यस्तै आव २०८०/८१ मा ६.९ प्रतिशत र २०८१/८२ मा ६.५ प्रतिशतले बढ्ने अनुमान छ ।
यसैगरी मुद्रास्फीति पहिलो वर्ष ७ प्रतिशत र दोस्रो र तेस्रो वर्ष ६.५ प्रतिशतको सीमाभित्र रहने समितिको अनुमान छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया