नेपालको औपचारिक भ्रमणमा आउँदै साउदी राजकुमार

काठमाडौं । साउदी अरेबियाका राजकुमार फैसल बिन फर्हान औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् ।
उनी यही फागुन ३० गते ६.४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजकुमार फर्मान चैत १ गते विशेष विमानबाट स्वदेश फर्किने कार्यक्रम रहेको पराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साउदी राजकुमार कमलपोखरीस्थित मेरिएट होटलमा बस्नेछन् ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया