स्वयंसेवी लडाकु पठाउने योजना पुटिनद्धारा समर्थन
मस्काे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयंसेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्धलाई विशेष सैन्य कारबाही पनि भनेका छन् ।
‘यदि स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देखेमा उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ’, पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भनेका छन् ।
रक्षामन्त्री सर्गेईले बैठकमा मध्यपूर्वमा १६ हजार स्वयंसेवकहरू विद्रोही सेनासँग लड्न युक्रेन जान तयार रहेको बताएको रोयटर्स समाचार एजेन्सीले लेखेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया