भारतलाई विप्लव समूहको चेतावनी– नेपालको सीमा मिच्ने काम बन्द गर
काठमाडौं । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाली भूमि नमिच्न भारतलाई चेतावनी दिएको छ ।
हालैमात्र दार्चुला भारतले सीमा मिचेको भन्दै विप्लव समूहले यस्तो काम बन्द गर्न चेतावनी दिएको हो ।
‘खलंगा पारी बाङ्गाबगड र वीरेन्द्र वन इलाकामा भारतीय सीमा सुरक्षा बलले सिमानाभन्दा आठ देखि १० मिटर नेपाली भू–भागलाई मिचेर तटबन्द गर्न थालेको घटनाप्रति हाम्रो ध्षनाकर्षण भएको छ, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ’, ‘भारतको मोदी सरकारले एसएसबीमार्फत गरेको सीमा अतिक्रमणको विरोध एवं भ्रत्र्सना गर्दछौं ।’

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया