युएईसँग टस हारेपछि नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडाैं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्ने भएको छ । टस जित्दै नेपालविरुद्ध युएईले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
अब नेपालले पहिले फिल्डिङ गर्दा युएईलाई बढीमा २३० तलै रोक्ने गरी कसिलो बलिङ गर्नुपर्नेछ । अन्यथा नेपाललाई युएईविरुद्ध गाह्रो पर्ने देखिन्छ । युएईकाे ब्याटिङ लाइनअप एकदमै राम्राे छ ।
टी–२० विश्वकप छनोटमा पनि टस जितेर युएईले ब्याटिङ रोज्दै नेपाललाई सहजै पराजित गरेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया