NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपाल युएईसँग ४८ रनले पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ ।

युएईले १६९ रनको लक्ष्य नेपालले भेटउन सकेन । नेपाल ३५.१ ओभरमै सबै विकेट गुमाएर १२० रनमात्र बनाउँदै पराजित हुन पुग्यो ।

नेपालको ब्याटिङ धर्मरायो, सन्दीप पनि आउट