कक्षा १२ को परीक्षा जेठ १६ देखि हुने
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वर्षको जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार समयतालिका सार्वजनिक गर्ने तयारीसमेत भयरहेको छ ।
यसअघि जेठ १८ गतेदेखि हुने भनिए पनि आजको बोेर्डको बैठकले १६ गतेदेखि गर्ने निर्णय गरेको उनले बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया