NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

सामाजिक सञ्जालमा पोखिएको वर्षाको हट अवतार

काठमाडौं । कतिपय नायिकाहरू परदेश पुगेलगत्तै खुल्छन् । यहाँ गुम्सिएर बसेकाले हो या के हो कतिपय ‘हट’ अवतारमा सामाजिक सञ्जालमा प्रस्तुत हुन्छन् ।

नायिका वर्षा सिवाकोटी यतिबेला अमेरिकामा छिन् । अमेरिकाको फ्लोरिडामा रहेकी उनले समुद्री तटमा पुगेर विकिनीमा फोटो सुट गराएकी छन् । फेसबुकमार्फत सार्वजनिक तीन तस्बिरमा उनी निकै बोल्ड अनि हट देखिएकी छन् ।

उनको पोस्ट्मा मिश्रित प्रतिक्रिया आइरहेका छन् । केहीले रूपको तारिफ गरिरहँदा कतिपयले चाहिँ नग्नता प्रदर्शन गरेको भन्दै आलोचना गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष