घरेलु मैदानमा रियलको अप्रत्यासित फराकिलो हार
काठमाडौं । रियल म्याड्रिडले बार्सिलोनासँग अप्रत्यासित र फराकिलो हार बेहोरेको छ । स्पेनिस ला लिगाअन्तर्गत गएराति घरेलु मैदानमा भएको खेलमा रियल ४–० गोल अन्तरमा पराजित भएको हो ।
बार्सिलोनाका लागि पिएर एमरिकले दुई तथा अराउजो र टोरेजले एक एक गोल गरे ।
बार्सिलोनासँग पराजित भए पनि रियल शीर्ष स्थानमा कायम छ । २९ खेलबाट उसले हालसम्म ६६ अंक जोडेको छ ।
रियललाई हराउने बार्सिलोना भने तेस्रो स्थानमा छ । २८ खेल खेलेको उसको ५४ अंक छ । सेभिल्ला २९ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया