सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । साताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रूपैयाँ घटेको सुनको मुल्य आज तीन सय रूपैयाँ घटेको हो ।
आज छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलामा ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार आज चाँदी आइतबारकै मूल्य तोलामा एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया