नेपाल युएईसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)सँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
२०३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ३५ं१ ओभरमै अलआउट हुँदै १०३ रनमात्र बनाउन सक्यो ।
यसअघि टस हारेर ब्यटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको थियो ।
ब्याटिङ चल्न नसक्दा नेपाल भारी अन्तरले पराजित भएको हो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया