मेगा बैंकका नयाँ शाखा थप ३ स्थानमा

काठमाडाैं । मेगा बैंक लिमिटेडले थप तीन शाखा सञ्चालमा ल्याएको छ । बैंकले काठमाडाैको कोटेश्वर, गौशाला शाखा र बागबजारमा नयाँ शाखा सञ्चालमा ल्याएको जनाएको छ ।
योसँगै बैंकको शाखा २०७ पुगेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया