कपिलवस्तु एग्रो फिडले माग्यो सेल्स म्यानेजर पदको लागि कर्मचारी
काठमाडाैं । एग्रो फिड प्रालि,कपिलवस्तुले कर्मचारी माग गरेको छ । कम्पनीले एरिया सेल्स म्यानेजर को लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले मधेश प्रदेशका लागि दुई जना र मकवानपुर, चितवन र पुर्वी नवलपरासीको दुई जना कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी भएको दश दिनभित्र योग्यता पुगेका उम्मेदवारले आफ्नो शैक्षिक प्रमाणपत्रसहित कार्यलयमा गई वा ईमेल मार्फत आवेदन दिन आहवान गरेको छ ।
कम्पनीका अनुसार भेटेनरी डाक्टर, जेटिए र पोल्ट्री फिडसम्बन्धी ज्ञान भएकालाई विशेष प्राथमिकता दिएको छ । साथै ड्राइभिङ लाइसेन्स अनिवार्य गरेको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया