चेक रिपब्लिकलाई हराउँदै स्विडेन फाइनलमा, अब निर्णायक भिडन्त पोल्याण्डसँग
काठमाडौं । कतारमा यसै वर्ष हुने विश्वकप छनोटअन्तर्गत युरोपियन प्ले अफमा चेक रिपब्लिकलाई स्विडेन फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको सेमिफाइनलमा पाथ बीको खेलमा स्विडेनले चेक रिपब्लिकलाई १–० ले पाखा लगाएको हो । दुई टोलीबीचको खेल ९० मिनेटसम्म बराबरी भएपछि अतिरिक्त समयमा गएको थियो ।
खेलको ११० औँ मिनेटमा रोबिन क्वाइसनले निर्णायक गोल गरेका थिए ।
स्विडेनले अब फाइनलमा पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । रुसलाई फिफाले कारबही गरेपछि पोल्याण्डले बाइ पाउँदै फाइनलमा पुगेको हो ।
बेल चेम्किँदा वेल्स फाइनलमा, स्कटल्याण्ड र युक्रेनबीचको विजेतासँग निर्णायक भिडन्त गर्ने
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया