चलचित्रकर्मी श्रेष्ठ बने लोसपा बागमती प्रदेशको अध्यक्ष
काठमाडौं । नेपाली चलचित्रका अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को बागमती प्रदेश अध्यक्षमा नियुक्त भएका छन् ।
गत वर्ष उपाध्यक्ष पदमा मनोनित भएका श्रेष्ठ योपटक अध्यक्ष भएका हुन् ।
जिम्मेवारी पाएपछि आफू स्थानीय निर्वाचन लक्षित कार्यक्रममा जुटिसकेको कलाकार श्रेष्ठले बताए ।
श्रेष्ठले करिब आधा दर्जन चलचित्र आफैँ निर्माण गरिसकेका छन् । साथै, उने थुप्रै चलचित्रमा अभिनयसमेत गरेका छन् ।
पछिल्लो समय उनी चलचित्र वितरकको रुपमा सक्रिय छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया